News Portal

कोराना कहरको विषम परिस्थितिलाई ध्यानमा राख्दै लायन्स/लियो क्लव अफ काठमाडौले…

काठमाडौं। लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डस र लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्सले संयुक्त रुपमा दिवाखाजा कार्यक्रम शुभारम्भ गरेको छ। कोराना कहरको विषम परिस्थितिलाई ध्यानमा राख्दै सडकमा ड्युटिमा खटिएका सुरक्षाकर्मी, अलपत्र, असहाय व्यक्ती…

राष्ट्रिय खबर

आज ऐतिहासिक निर्णय: संविधान संशोधन विधेयक पारित हुँदै

जेठ ३१ काठमाडौं । कोरोना कहरकैबीच आज (शनिबार) नेपालले एक ऐतिहासिक निर्णय गर्दैछ । आज (शनिबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाले बैठकले नयाँ नक्सासम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्दैछ । सम्भावित कार्यसूची अनुसार बैठकमा कानुन,…

नेपालमा संक्रमितको संख्या १,७९८ पुग्यो, आज थप २२६ जनामा कोरोना

जेठ १९ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै धेरै भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा…

कालापानी : हाम्रो सान अनि स्वाभिमान

सुनिता बराल काठमाडौं । सरकारले नयाँ नक्सा अनुसारको निसान छापलाई परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक संसदमा दर्ता भएको छ। गता बुधबारको प्रतिनिधिसभाकालागि सम्भावित कार्यसूचीमा परेको संविधान संशोधन विधेयक पेशगर्ने कार्यक्रम सरकारले पछि…

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार सम्पन्न

रासस काठमाडौँ । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर कायम गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो तीन हजार मिटर लामो धावनमार्गलाई थप ३०० मिटर विस्तार गएको हो । विमानस्थलको धावनमार्गको…

ओलीको ठाउँमा अरु भए नक्सा निकाल्न सक्ने थिएनन् सम्मान गर्न पर्छ – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको परिवर्तित नक्सासहितको नेपालको निशान छाप समावेश गर्न सरकारले संसदमा दर्ता गरेकाे संसोधन प्रस्ताव सर्वसम्मत छिटै पारित गर्नुपर्ने बताएका छन् । थापाले शनिबार एक विज्ञप्तिमार्फत राष्ट्रिय…

नेपालको नक्साबाट ०३२ सालमा यसरी गायब भएको थियो लिम्पियाधुरा

काठमाडौं । नेपालको नक्सामा पहिलोपटक लिम्पियाधुरा पनि समेटिने भएको छ। सुगौली सन्धिले महाकाली नदी सीमानदी भने पनि नेपालको नक्सा कालीको मुहानभन्दा तीन सय १० वर्गकिमियता लिपुलेकसम्म मात्र अंकित थियो। कालीको मुहान लिम्पियाधुरादेखि लिपुलेकसम्म भारतले…

काठमाडौँ छिर्न खोज्ने १०३ सवारीसाधन फर्काइए

काठमाडौं । काठमाडौँ उपत्यका भित्रिन खोज्ने अत्यावश्यकबाहेकका १ सय ३ वटा सवारी साधन फर्काइएका छन् । नेपालमा लकडाउन भइरहेका बेला विभिन्न बहानामा काठमाडौँ भित्रिनेको संख्या बढीरहेको छ । काडमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले धादिङको सिमाना…

४२ प्रकारका उद्योग सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं । चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण बन्द भएका केही उद्योगहरूलाइ सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको छ । खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको हो । बुधबार बसेको…

एकै दिनमा १७ जना थपिएपछि ९९ जना पुगे नेपालमा कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन्…

काठमाडौमै निको भएका व्यक्तिमा भेटियो पुन: संक्रमण

काठमाडौँ । निको भएर घर फर्किएका कोठमाडौँका एक पुरुषमा फेरि कोरोना संक्रमण देखिएको छ । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षीय पुरुषमा पुनः कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चैत ५ मा बेलायतबाट फर्किएका थिए ।…

स्वास्थ्य

तपाईं लाई सास गन्हाउने समस्या छ ? यसरी समाधान गर्नुहोस !

काठमाडौ । यदि दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ। कारणअनुसार…

अनौठा कुरा

तपाईंको आत्माले पुनर्जन्म लिएको संकेत दिने पाँच लक्षण यी हुन्

काठमाडौं । आत्मा र पुनर्जन्मको कुरा रहस्यमय छ। हिन्दू धर्ममा पुनर्जन्मको कल्पना गरिएको छ । यहाँ बताइएको पाँच लक्षण…