News Portal

खिम्सा भीरबाट लडेकी महिलाको उपचारकै क्रममा मृत्यु

पोखरा । म्याग्दीमा भीरबाट खसेर एक महिलाको ज्यान गएको छ। भीरबाट लडेर घाईते भएकी म्याग्दीकी २७ वर्षीया तारा दमाईको उपचारको क्रममा मृत्यु भएको हो।

बुधबार बिहान घाँस दाउरा काट्न जंगल हिँडेकी म्याग्दीको धवलागिरी गाउँपालीका ३ की तारा दमाई गाउँ नजिकैको खिम्सा भीरबाट लेडेर घाइते भएकी थिईन्।दमाईको गाउँकै बुधबार नै उपचारको क्रममा मृत्यु हो।

Leave A Reply

Your email address will not be published.