News Portal

प्यारासुट नखुलेपछि एक सैनिक जवानको माथिबाट खसेर दर्दनाक मृत्यु

सैन्य तालिमको क्रममा प्यारासुट नखुलेपछि एक सैनिक जवानको दर्दनाक मृत्यु भएको छ ।

घटनाको भिडियो सार्वजनिक भएको छ र एक सैनिक जवानको दर्दनाक मृत्यु भएको ती प्याराट्रूमा करिब ६ हजार फिट माथिबाट विमानबाट हाम्फालेका थिए ।

घटना बिहीबार आगरामा मालपुरास्थित प्याराड्रपिङ जोनमा भएको बताइएको छ । अमित कुमार नामका ती सैनिक जवानलाई भुइामा खस्नासाथ तत्काल अस्पताल पुर्याइएको थियो तर उनको ज्यान बचाउन सकिएन ।

हेर्नुहोस् घटनाको भाइरल भिडियोः

Leave A Reply

Your email address will not be published.