News Portal

कोशी ब्यारेजको नजिकै एक महिलाको शव फेला

सप्तरी । हनुमाननगर कंकालिनीमाई नगरपालिका १ स्थित कोशी ब्यारेजबाट करिब ८ सय मिटर टाढा एक महिलाको शव फेला परेको छ।

कोशी नदीले बगाई ल्याएको अवस्थामा अपरिचित महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। उनको विषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.