News Portal

प्रितम आर्चायको ‘सारेगमप लिटिल च्याम्प्स’माधमाकेदार प्रस्तुती

चैत्र १० ईटहरी । पछिल्लो समय देश बाहिरका बिभिन्न रियालिटी शोमा भाग लिँदै नेपाली प्रतिभाले देशलाई नै चर्चामा ल्याएका छन् ।

नेपाली प्रतिभाको कुरा गर्दै बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन् । उनीहरूले आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका छन् । नेपालका इटहरी निवासी प्रितम आचार्य पछिल्लो समय निकै चर्चामा छन् । उनी चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स २०१९ भाग लिँदै नेपालको नाम उच्च राख्न सफल भएका छन् ।

उनले चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्समा नेपालको ईटहरीबाट कक्षा ७ मा पढ्ने प्रितम आर्चायले पनि तहल्का मच्चाइरहेका छन् । जि टिभीबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रममा प्रितम आर्चायले अफ्नो प्रस्तुती दिएका छन् । उनको गीतको जजहरुले निकै तारिफ गरेका छन् ।

Pritam's performance will gave you major nostalgia! Watch #SRGMPLilChamps, Sat-Sun, 9 PM.Shaan The Richa Sharma Amaal Mallik Ravi Dubey Himesh Reshammiya #MusicSeBadhengeHum

Gepostet von ZEE TV am Samstag, 23. März 2019

Leave A Reply

Your email address will not be published.