News Portal

पोखरामा फेरि अर्को प्याराग्लाईडिङ दुर्घटना

पोखरा । पोखरामा फेरि अर्को प्याराग्लाईडिङ दुर्घटनामा परेको छ। बिहीबार सराङ्कोटबाट उडान गरेको हिमालयन फ्रन्टीएर कम्पनीको प्याराग्याईडिङ दुर्घटना हुँदा एक चाईनिज नागरिक टाङ फुरोङ्ग घाईते भएकी हुन् ।

पाईलट महेन्द्र नेपालीले चलाएको प्याराग्लाईडिङ रुखमा ठोक्किएर दुर्घटना हुँदा अन्दाजी ४० ४५ बर्षीया चाईनिज नागरिक टाङ फुरोङ्गको घाईते भएको र हाल उनको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.