News Portal

विश्वकै सबैभन्दा महंगो र दुर्लभ तरकारी बारे जान्नुहोस् अनौठो रोचक तथ्य

काठमाडौं । हामिले सिजन सिजनका फरक फरक तरकारी देखेका छौ ।तरकारी सिजनमा महङ्गो र बेसिजनमा कम हुने गर्दछ । सिजन अनुसार नै तरकारीको मुल्य फरक हुने गर्दछ ।

तरकारीको मुल्य ढाउ अनुसार पनि फरक हुने गर्दछन् । विश्व परिवेशलाई हेर्ने हो भने तरकारीहरु बिभिन्न थरीका र निकै महङ्गा महङ्गा हुने गर्छन् । यस्तै हिमाली प्रदेशमा पाईने एक तरकारी एकदमै महंगो छ ।

त्यो तरकारीको नाम हो गच्छी । जसको मुल्य २५ देखि ३० हजार सम्म पर्दछ । यो तरकारी विश्वकै सबैभन्दा महंगो र दुर्लभ तरकारी मानिएको छ । यस्तो तरकारी पहाडमा बस्ने जोगीहरुले खोजेर ल्याउने गरेको बताइएको छ ।

यो तरकारी च्याउ जस्तै हुन्छ भने यो तरकारी बिजुली चम्केपछि बरफ बाट निस्कन्छ । जसले शरिरलाई थप उर्जा समेत प्रदान गर्दछ ।यो तरकारी निकै अचम्म खालको हुने गर्दछ ।

Leave A Reply

Your email address will not be published.