News Portal

बालाजु चोक नजिकै राेकेर राखिएको बा ४ ख ३०८५ नम्बरको बसमा राती आगजनी

काठमाडौं । राजधानीको बालाजुमा एक बसमा आगजनी भएको छ । बालाजु चोक नजिकै राेकेर राखिएको बा ४ ख ३०८५ नम्बरको बसमा सोमबार राती आगजनी भएको हो ।


आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
बसमा आगजनीको खरबसँगै दमकल र प्रहरी आगो निभाउन पुगेपनि त्यतिबेलासम्म बस पूर्णरुपमा क्षतिग्रस्त बनिसकेको थियो ।प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.