News Portal

चर्चित गायिका नेहा कक्कर काठमाडौं आउदै,कुन कुन दिन छ त प्रस्तुती?पुरा हेरी सेयर गर्नुहोस।

चैत १९ काठमाडौं। भारतीय गायिका नेहा कक्कर दुई दिनको लागि काठमाडौं आउने भएकी छिन् ।

प्यारा माउन्ट इन्टरटेन मेन्टको आयोजनामा भाग लिन गायिका कक्कर नेपाल आउन लागेकी हुन् । नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछिन् ।

आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारा स्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते उनलाई ठमेलको लर्ड अफ द ड्रिङ्क्समा सुन्न सकिनेछ ।

भारतीय गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छिन् । काठमाडौंमा प्रस्तुति दिनका लागि उनी नेपाल आउने भएकी हुन्। पछिल्लो समय नेहाले रिमेक गरेको गीत ‘इसमे तेरा घाटा’ हिट छ।

उनका आँख मारे, काला चश्मा, दिलबर लगायतका गीत पनि उत्तिकै हिट छन् । नेपालमा पनि नेहाका फ्यान छन् ।

उनले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन्।

बलिउडमा आफ्नो आवाजका साथै प्रेम सम्बन्धका कारण चर्चामा रहने गरेकी बलिउडकी चर्चित गायिका नेहा कक्कर काठमाडौं आउदै छिन

Leave A Reply

Your email address will not be published.