News Portal

शरीरमा पत्रिका बेरेर पुगिन् यी बलिउड अभिनेत्रि , हेर्नुहोस् उनका आगै लगाउने हट तस्बिरहरु

मुम्बइ । पछिल्लो समय बलिउड अभिनेत्रिहरु फिल्ममा भन्दा बढि बोल्ड अवतारमा देखिदा बढि चर्चित हुन थालेका छन् । त्यस्तै बलिउड अभिनेत्रि अदा शर्मा पनि फिल्मभन्दा बढी आफ्नो बोल्ड लुकमा देखिदा निकै चर्चामा आइरहेकी छिन् ।

यसैक्रममा अभिनेत्रि अदा शर्मा हालै मुम्बइमा आयोजित फेमिना ब्युटी अवार्डमा नयाँ लुकमा देखा परिन् । उनको हट लुक देखेर धेरैजसो जिल्ल परे ।कार्यक्रममा अदाले न्यूजपेपर थिम ड्रेस लगाएकी थिइन् ।शरीरमा हेर्नुहोस् पत्रिका बेरेजस्तै देखिएको यो अदाका तस्वीरहरु

Leave A Reply

Your email address will not be published.