News Portal

अष्ट्रेलियामा एक नेपाली युवकको शव फेला

काठमाडौँ अष्ट्रेलियामा एक नेपालीको शव फेला परेको छ ।अष्ट्रेलियाको सिड्नीमा फेला परेको नेपालीको शब पहिचान नभएको बताइएको छ सिड्नीको रोयल नेशनल पार्कमा उक्त नेपाली युवकको शव फेला परेको बताइएको छ ।

बाटोमा हिँडीरहेका एक व्यक्तिले पार्कमा शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । गत फेब्रुअरीमा चर्चित फिगर एट पुल ८ आकार पुलमा डुबेर हराईरहेका एक नेपालीको भएको अनुमान गरिएको छ । केहि समय अघि समुन्द्री तटमा पौडी खेल्न गएका नेपाली विद्यार्थी बेपत्ता भएका थिए।

Leave A Reply

Your email address will not be published.