News Portal

मेरी बास्सै छाडेपछि बल्छी धुर्बे मिडियामा छाए(भिडियो सहित)

काठमाडौँ । मेरी बास्सै छाडेपछि बल्छी धुर्बे मिडियामा छाएका छन्। नेपाली हाँस्य टेलि श्रृङ्खला मेरी बास्सै त तपाइ हामीहरू सबैले हेरेकै हाँस्य टेलिश्रृङ्ला हो।

सीताराम कट्टेल धुर्मुस र माग्ने बुढा केदार घिमिरे लगायतका कलाकरहरूले निकै नै दमदार अभिनयबाट सबै नेपाल लगायत देश तथा बिदेशमा रहेका नेपालीहरूलाई निकै मनोरन्जन प्रदान गर्ने हाँस्य टेलिफिल्म हो।

पछिल्लो समयमा मेरि बास्सै बाट बल्छी धु्र्वे देखिएका छैनन् आखिर किन र के कारणबाट उनी मेरी बास्सैमा खेलेनन् भन्ने विषयमा कुरा गरिएको छ। मेरी बास्सैबाट बाहिरिएका बल्छी धुर्बेले करोड लगानी गरेर फुटसल स्थापना गरेका छन्।हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.