News Portal

अण्डा खानुका १० फाइदाहरु

काठमाडौँ। अण्डा अत्याधिक पोसिलो हुन्छ। अण्डा प्रोटिन र एमिनो एसिडको स्रोत हो । यसमा भिटामिन ए ,डी , बि टुबेल र इ को पनि भरपुर मात्रा हुन्छ. यसमा हाम्रो शरीरलाई चाहिने धेरै खालको पोषणतत्त्व पाइन्छ।

अन्डामा चोलिन नामको एक प्रकारको तत्त्‍व पाइन्छ यो पोषणतत्त्‍वले कोष झिल्लीको निर्माण गरि कोषलाई स्वस्थ राख्छ।अन्डामा हाम्रो शरीरलाई चाहिने सबै प्रकारको अमिनो एसिड पाइन्छ जसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।

अण्डा मानसिक स्वास्थ्यको लागि पनि निकै फाइदाजनक रहेको छ । अण्डामा रहेको भिटामिन ,ओमेगा ३ ,फ़्याटि एसिड दिमागको लागि फाइदाजनक हुन्छ । यसमा कलिन पाइन्छ जसले स्मरण शक्तिलाई बढाउँछ र साथै दिमागको कार्य क्षमता पनि बढाउन मदत गर्दछ।पूरा जानकारीको लागि तलको भिडियो रिपोर्ट हेर्नुस्…

Leave A Reply

Your email address will not be published.