News Portal

ससुराले लगाए ज्वाइँमाथि अनौठो आरोप, अत्यधिक ठूलो लिंग भएको कारण आफ्नी छोरीको मृत्यु भएको भन्दै प्रहरीमा उजुरी

,

चैत्र २७ इन्डोनेसिया। इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा एक ससुराले ज्वाइँमाथि अनौठो आरोप लगाएका छन् ।

५५ वर्षी नेडिसिटोले आफ्नी २३ वर्षीया विवाहित छोरी जमन्त्रीको अकस्मात् मृत्यु भएपछि उनका बुबाले ज्वाइँ बार्सहको लिंगका कारण आफ्नी छोरीको मृत्यु भएको अनौठो आरोप लगाएका हुन् ।दि सनको अनुसार मारोन जिल्लाको मारोन किडुल भन्ने गाँउमा आफ्नो छोरी ओछ्यानमा नै मृत फेला परेपछि पिता नेडिसिटोले ज्वाइँको लिंग अत्यधिक ठूलो भएका कारण आफ्नी छोरीको मृत्यु भएको भन्दै उजुरी प्रहरीसमक्ष दर्ता उजुरी दर्ता गराएका छन् ।

उजुरी प्राप्त भएपछि प्रहरीले ती ज्वाइँलाई गाउँबाटै पक्राउ गरेको थियो । ती ज्वाइँले ससुराले लगाएको आरोप झूटो भएको बताए पनि गाउँलेहरूले पुरुषलाई आफ्नो लिंग देखाउन दबाब दिएका थिए ।

स्थानीय बासिन्दाहरूको दबाब झेल्न नसकेपछि ज्वाइँले भीडलाई नै आफ्नो लिंग देखाउनुपरेको थियो ।लिंग परीक्षणपछि ज्वाइँको लिंग सामान्य निस्कियो । त्यसैले ती युवतीको मृत्युको कारण उनको ठूलो लिंग नभएर अन्य भएको बताइयो । मृतक महिला लामो समयदेखि छारे रोगले ग्रस्त भएको बताइएको छ ।

ससुराले प्रहरीसामु उजुरी दिए पछि यस्तो उट्पट्याङ कुरा कसले सुनाएर उकास्यो भनेर उनका ज्वाइँ भने शोकको अवस्थामा समेत आश्चर्य व्यक्त गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.