News Portal

के चाहन्छन् विप्लव ? सुन्नुहोस् अन्तर्वार्ता

चैत २७ काठमाडौं । सरकारले विप्लव नेतृत्वको पार्टी नेकपालाई गतिविधिका लागी प्रतिवन्धित गरेपछि मुलुक पुन एकपटक द्वन्दमा जान्छ कि भन्ने सन्त्रास छाएको छ ।

प्रतिवन्धित हुनुअघि नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले उनकै पार्टीद्वारा संचालित इरातो खवरलाई एक अन्तर्वार्ता दिएका छन् ।

आखिर विप्लव केचाहन्छन् त ? सुन्नुहोस् अन्तर्वार्ता –

 

Leave A Reply

Your email address will not be published.