News Portal

हलीको मेलो सुदुरपश्चिममा धमाधम

काठमाडौं । गाउँ समाजमा घट्ने समसामयिक घट्ना समेटिने चलचित्र ‘हली’ को यतिबेला जुम्लामा छायाँकन भैरहेको छ । ओम प्रतिक गुरुङको निर्देशन रहने यस चलचित्रलाई जस्मिन श्रेष्ठ, पूजा गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘हली’मा सरोज खनाल, प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, अर्जुन गुरुङ, कञ्चन दुलाल, सुरेश नगरकोटी लगायतका कलाकारको अभिनय रहने छ ।

जुम्ला, डोटी, बझाङ लगायतका पश्चिमको बिभिन्न स्थानमा छायांकन हुने नायक प्रमोद दिपले बताए । चलचित्रमा राम प्यासको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, र राहुल राईको छायांकन रहेको छ ।

Leave A Reply

Your email address will not be published.