News Portal

आयुसमानलाई यसरी धोका दिदै प्रिंयका(हेर्नुहोस भिडियोसहित)

चैत २८ काठमाडौं। नेपाल प्रहरीको निमार्ण र शुभ मिडिया होमको सहकार्य रहेको लघु चलचित्र ‘बैगुनी माया’ यूटयुबमा सार्वजनिक भएको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘गज्जब टिभी’ यूटयुब च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको हो ।अत्याधिक सामाजिक संजालको दुरुपयोगबाट समाजमा उब्जिएको समस्या, भ्रम र सामाजिक संजाल प्रयोगकर्ताले भोग्नु परेको सास्तिको कथा बोल्ने चलचित्रमा प्रिंयका कार्की, आयुसमान देशराज जोशी, शिवहरी पौडेल, कमला रेग्मी, अशोक धिताल, विष्णु बुढाथोकी, पुनम भण्डारी लगायतले अभिनिय रहेको छ ।

सरोज ओली र प्रेम पुनको कथा लेखन, राजेश विकको निर्देशन, रविन भट्ट र अमन मानन्धरको सम्पादन रहेको चलचित्रको छायांकनमा गोकुल अधिकारीको हात रहेको छ।

Leave A Reply

Your email address will not be published.