News Portal

देशमा यस कारण रगतको खोलो बग्ने पक्का:अनिल योगी

काठमाडौँ । अनिल योगी करिब ३ दशक पत्रकारिता गरिसकेका पत्रकार हुन् । शारीरिक अशक्त भएका उनी आँफु मानसिक रुपमा आँफु निकै नै सक्रिय भएको दाबी गर्छन् । नेपाललाई निर्दयी शासक भएको आरोप लगाउने उनले आफ्नै नागरिकतामा आगो लगाएर कतै जाउँ की जस्तो लाग्न थालेको भन्दै आफ्नो आक्रोश पोख्न पछि परेनन् ।

उनले नेपाली नेताहरुलाई हदैसम्मको आरोप लगाउँदै तल्लो स्तरको शब्द पोख्न पछि परेका छैनन् । पछिल्ले समय राजनितिक बिश्लेषकका रुपमा पनि आफ्नो परिचय स्थापीत गरिरहेका योगीले देशका शासक र नेताहरुलाई लगाएका यस्ता गम्भिर आरोपहरु हेर्नूहोस् जस्ताको त्यस्तै भिडियोमा:

 

Leave A Reply

Your email address will not be published.