News Portal

पत्नीले पतिलाई डिभोर्स दिने चेतावनी दिएपछि खुल्यो रहस्य (पुरा हेर्नुहोस)

बैशाख ४ एजेन्सी । विवाह भएको लामो समयसम्म गर्भवती हुन नसकेकी एक महिलाले पतिबाट धोका पाएको भन्दै दुखद कहानी सेयर गरेकी छन् ।

विवाह भएदेखि करिब २९ पटक गर्भ परिक्षण गर्दा पनि गलत परिणम आइरह्यो । उनले कयौँ कोशीस गरिन् तर गर्भवती भइनन् । आफैमा केही समस्या भएको हो की भन्ने सोचेर उनले गर्भाशय पनि परिक्षण गराइन् ।

तर त्यसको ३ वर्षसम्म केही परिवर्तन देखिनन् । उपचार गर्दा गर्दै थाकेकी उनको पिडा धेरै महँगो थियो । त्यसपछि उनमा आएको नकारात्मक नतिजाले पतिलाई आइभीएफ परिक्षण नगरे डिभोर्स दिने चेतावनी दिइन् ।

यद्यपी पत्नीको यस्तो चेतावनी सुनेपछि उनले विवाह अगाडी नै बन्ध्याकरण गरिसकेको बताए ।अचानक यस्तो सुनेर दुखि भएकी ती महिला डाक्टरले पतीको सिमेन एनालिसिस वीर्य परिक्षण गर्नुपर्ने बताउँदा ठूलो आशा राखेर पतिको सर्पोटमा लागेकी थिइन् ।

तर पतिले अगाडी नै अस्विकार गरे । उनले आफुमा उर्वरता बढाउन हर्मोनको इन्जेक्सन र औषधी दिएकी थिइन् ।उनले गर्भवती हुनको लागि २९ पटक गर्भपरिक्षण गर्दा पनि सत्य कुरा के हो उनका पतीले बताएका थिइनन् । जब महिलाले पतीलाई डिभार्स दिने धम्की दिएपछि मात्रै वास्तविकता बताएका थिए ।

यद्यपी अब ती महिलाको पतिले कि बन्ध्याकरण तोड्नुपर्ने वीर्यदाताको वीर्य लिएर बच्चा जन्माउने नभए सम्बन्ध विच्छेद गर्नुपर्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.