News Portal

‘एलनिनो’को प्रभावले मौसममा व्यावक बदली

बैशाख ०५ काठमाडौं । विगतका वर्षमा चैत–वैशाखमा पर्ने पानी दुई–चारपटक परेर टुङ्गिन्थ्यो । उखरमाउले गर्मीपछि जेठको अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्रिन्थ्यो तर पूर्व मनसुन अर्थात प्रि–मनसुन नै यो पटक भने वार्षजस्तै भएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् ।

दक्षिण एसियाली मौसम प्रणालीमा निर्भर नेपालमा योवर्ष हिउँ सकिनेबित्तिकै सुरु भएको प्रि–मनसुन निकै बलियो बनेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।

उनका अनुसार प्रशान्त महासागरको पूर्वीय, पश्चिमी र केन्द्रको वायुको तापक्रम र समुन्द्रको पानीको तापक्रमका आधारमा ‘एलनिनो’ वा ‘लानिना’ मौसम प्रणालीको अनुमान गरिन्छ ।

Leave A Reply

Your email address will not be published.