News Portal

भारतका विभिन्न राज्यमा आएको भीषण आँधी र चट्याङबाट ७८ जनाको मृत्यु

काठमाडौं । नयाँदिल्ली–भारतका विभिन्न राज्यमा आएको भीषण आँधी र चट्याङबाट कम्तीमा ७८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी राजस्थान र उत्तर प्रदेश प्रभावित बनेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राजस्थानमा चट्याङले चार बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । भारतको गुजरात, अहमदावाद, राजकोट, पटनालगायत अन्य कयौं जिल्ला आँधीबाट प्रभावित रहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Leave A Reply

Your email address will not be published.