News Portal

एक बालक कर्णाली नदीमा डुबेर बेपत्ता

डोटी – बडीकेदार गाउँपालिका९५ ओखलढुङ्गाकाका एक बालक कर्णाली नदीमा डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बडीकेदार गाउँपालिका९५ ओखलढुङ्गाका १३ वर्षीय बालक हर्कबहादुर थापामगर रहेका छन् ।उनी कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।

बिदाको समयमा मामाघरमा भेटघाटका लागि जानेक्रममा हर्कबहादुर कर्णाली नदीमा बेपत्ता भएका हुन् । कर्णाली नदीमा डुबेर बेपत्ता भएका १३ वर्षीय बालक हर्कबहादुरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.