News Portal

ठूलो वर्षापछि गिर्जाघरको छाना खस्दा १३ जनाको मृत्यु

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा गिर्जाघरको छाना खस्दा १३ जनाको ज्यान गएको छ। बिहीबार साँझ दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खसेपछी भेला भएका श्रद्धालुमध्ये १३ जनाको ज्यान गएको हो ।

उत्तरी डर्बानको डाङ्गुबो नगरमा ठूलो वर्षापछि उक्त गिर्जाघरको छाना खसको हो ।स्थानीय प्रहरी अधिकारीहरुका अनुसार छाना खस्दा १३ जनाको ज्यान गएको र १६ जनाको अस्पतालमा उपचार भइरहेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.