News Portal

अनौठा विरुवा जसलाई छुने बित्तिकै मानिस वा जनावरको मृत्यु हुन्छ

सँसारमा बिभिन्न प्रजातिका विरुवाहरु हुन्छन् । तपाइलाइ थाहा छ या छैन विश्वमा कति लगभग ८ हजार वनस्पतिका प्रजातिहरु छन् अत्यन्तै विषालु छन् । केहि यस्ता विरुवा छन् । जसलाइ छुने बित्तिकै ज्यान जान्छ ।यस्ता ज्यानै लिने विरुवाहरु तपाईंको घर वरिपरि पनि हुन सक्छन् । त्यसैले यस्ता बिरुवालाइ हटाइहाल्नु पर्छ । बिश्वमा पाइने धेरै विषालु वनस्पति मध्य क्यास्टर बिन्स नाम गरेको वनस्पति पनि एक हो ।

जसलाई छुने बित्तिकै मानिस वा जनावरको ज्यान जान्छ ।यसमा राइसिन नामक विष हुन्छ ।यो विषले शरीरमा प्रोटिन बन्ने प्रक्रियालाई तुरुन्तै बन्द गरिदिन्छ । यो वनस्पति हरियो र गुलाबी रंगको हुन्छ भने साइनाइड भन्दा ६ हजार गुणा विषालु र करेत सर्प भन्दा १२ हजार गुणा विषालु हुन्छ ।यो बिरुवा नेपालका कतिपय जंगलहरुमा पनि पाइने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.