News Portal

शहरका सबै चराहरु उड्दा उड्दै बेहोस भएर भुईमा खस्न थालेपछि…..

एजेन्सी | अमेरिकामा चराहरु उड्दा उड्दै बेहोस भएर भुईमा खस्न थाले । अमेरिकाको मिनेसोटामा उडीरहेका चराहरु एक्कासी बेहोस भइ भुईमा खसे ।कुनै घरको झ्यालमा ठोक्किन्थे भने कुनै कारको सिसामा। एक्कासी यसरी चराहरु खस्न थालेपछी प्रहरीले अनुसन्धान शुरु गर्यो । तर किन चराहरु खसे भन्ने रहस्य खुलेपछि सारा शहर छक्क परेयो । पुलिसले चराहरुलाइ पोष्टमार्ट गर्न पठाएपछी आएको रिर्पोटले पुलिस मात्र होइन सारा शहर नै तिनछक पर्यो ।

वास्तवमा ती सबै चराहरु नशामा थिए ।तर ठूलो प्रश्न यो भयो की यी चराको शरीरमा यो नशालु पदार्थ कहाँबाट आयो रु पुलिसले अनुसन्धान गर्दा ती चराहरुलाई नशाको लत लागिसकेको र चराहरु मानिसजस्तै नशाको लतमा परेर नियमित नशा गर्न थालेका थिए ।चराहरु अल्कोहल हुने खास किसिमको फल खाएर नशा गर्थे ।

Leave A Reply

Your email address will not be published.