News Portal

भाइरल बाल गायक बिक्रम लावती स्विमिङ पुलमा

वैशाख ०८ काठमाडौं। अर्का भाइरल बाल गायक बिक्रम लावती पानीमा डुबेका छन । पाँचथरको मौवा भन्ने ठाउँमा एकदमै गरिब परिवारमा जन्मेका बिक्रममा गाउने मात्रै नभएर अरु धेरै कला रहेका छन । उनी सारै राम्रो नाच्ने र अभिनय गर्छन ।

सडकमा गित आउदै सडकमै दु:ख गर्दै हिडेका उनलाई पत्रकार समीर सुवेदी र शिशिर बुढाथोकीले काठमाडौं सम्म पुर्याएर धेरै मिडियामा पुर्याए । अब कुनै स्कुलले बिक्रमलाइ पढाउन चाहेमा समीर सुबेदीलाइ ९८१४९३०७३६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

समिरले बिक्रमलाइ अहिले आफू अभिभावक बनेर डोर्याइरहेका छन । यसै क्रममा समीर सुबेदीलाइ एउटा गितमा अभिनय अवसर मिलेपछी बिक्रम पनि समीर संगै मेलिना राइको गीतमा अभिनय गर्न भनेर पुर्ब आइपुगेका छन । राम राम तिम्रो कसम बोलको गीत चाडैं आउदै छ । अत्याधिक गर्मीमा बिक्रमले पौडी खेल्ने रहर गरेकाले स्विमिङ पुल पुर्याए समिरले । पानीमा  बिक्रमले यस्तो सम्म गरेर सबैलाई चकित पारे ।  हेर्नुहोस भिडियोः

 

Leave A Reply

Your email address will not be published.