News Portal

आज देशभरिकै मौसममा बदली”चट्याङसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदको आग्रह

काठमाडौँ | आज आइतबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौसहित देशभरिकै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविदले जनाएका छन् ।अहिले सफा भएको ठाउँको मौसम दिउँसोपछि बदली हुने बताइएका छ ।

धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएकाले मौसमविद्ले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।बेलुकीतिर हुरीबतास र चट्याङ पर्नु स्वभाविक भए पनि यो वर्ष प्रिमनसुन सक्रिय देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आइतबार राति भने मौसम बदली भइ चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.