News Portal

दुइ वर्षिय भाइरल साइलिनको बेडरुममा पुग्दा जे देखियाे (हेर्नुहोस् भिडियो)

वैशाख ०८ काठमाडौं । दुइ बर्षीय साइलिन श्रेष्ठ  सामाजिक सञ्जालमा चर्चित भएकी छिन् । सामाजिक सञ्जालमा भाइरल बनेकी प्रतिभावान २७ महिनाकी बालिका साइलिन श्रेष्ठको प्रतिभा र उनको कला बारे सञ्चारकर्मीहरुको ध्यान तानिए सगै उनका बुबा गायक कलाकार सन्जित श्रेष्ठ र २ बर्षीय साइलिन श्रेष्ठ एकसाथ मिडियामा आएका छन ।

छोरीको चर्चा र छोरीले आम दर्शक बाट पाएको मायाले आफुहरु खुसी रहेको बताउदै ,आगामी दिन अगाडी बढ्नलाई ठुलो प्रेरणा हुने बिस्वास ब्यक्त गरेका छन भने बुबा सन्जित श्रेष्ठ ले बालबालिकामा सिक्ने असिमित क्षमता रहने भएकोले बालबालिकालाई अभिभावक ले सिकाइका सिमा तोकिदिन नहुने भन्दै असिमित सिकाइ प्रक्रियामा अभिभावकले केवल राम्रा कुरामा प्रेरितमात्र गर्नु पर्ने बताएका छन ।

यसले गर्दा बच्चा भित्र भएको सम्पुर्ण कला बाहिर आउने परिवारको भनाइ छ । भाइरल २ वर्षिय साइलिनको बेडरुममा पुग्दा भेटियो यस्तो चिज हेर्नुहोस् भिडियोः

 

Leave A Reply

Your email address will not be published.