News Portal

सुनको भाउ महगिँयो आज (हेर्नुहोस मुल्यसहित)

बैशाख ९ काठमाडौं । आज  सुनको भाउमा  बृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ रु.५०० ले  बृद्धि आएको छ ।

आईतबार  तोलामा ५९ हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार  ५९ हजार ६०० मा कारोबार भइरहेको हो ।यस्तै तेजावी सुन आज तोलमा ५९ हजार ३०० मा कारोबार भइरहेको छ ।

चाँदीको भाउ पनि आज रु.५ ले  बढेको छ । आईतबार तोलामा रु ७२५  मा कारोबार भएको चाँदीको भाउ सोमबार ७३० मा   कारोबार भइरहेको हो ।

Leave A Reply

Your email address will not be published.