News Portal

सामुहिक प्रयास र चिकित्सकहरुको अथक प्रयासले कुपीको आगो सल्केर जलेका ११ महिने नाबालकले पाए नयाँ जीबन 

बैशाख ९ झापा ।भनिन्छ समुहमा मिलेर काम गर्दा असम्भवलाई पनि सम्भव गर्न सकिन्छ । त्यस्कै एउटा उदाहरण बनेको छ दमकको यो घटना , दमकका एक नाबालकले सामुहिक प्रयास र चिकित्सकहरुको अथक प्रयासले जिबनदान पाएकाछन् । दमक ३ का मानबहादुर भुजेल र ममता भुजेलका ११ महिनाका छोराकाे शरिर कुपीको आगो सल्कदा करिब २० प्रतिशत भाग जलेको थियो ।

 

सामान्य मजदुरी गरेर जीबिकोपार्जन गर्दै आएको यो परिवारमा यो ठुलै बिपत्ती रहेको थियो । तत्काल उपचारका लागि धरान लगेपनि थप उपचारका लागि काठमाण्डौ लैजान भनिएपछि उक्त परिवारले पैसा नभएको भन्दै बालकलाइ घरमा नै ल्याएका थिए ।
उक्त घटनाको बिषयमा थाहा पाएपछि बालकलाइ दमक नगरपालिकाको पहलमा सरकारी अस्पताल दमक अस्पताल  ल्याउने वातबारण बनाईएको थियो । त्यहाँबाट डा. सुर्यनारायण शाहले लाइफलाइन अस्पतालमा रेफर गरेका थिए ।सवाल नेपालबाट

Leave A Reply

Your email address will not be published.