News Portal

रास्ट्रपती हुने हो भने १५-२० हजार तलबमा काम चल्थ्योः मदन भन्डारी (भिडियो सहित)

“राजा हटाएर एउटा निर्वाचित रास्ट्रपती हुने हो भने १५-२० हजार तलबमा काम चल्थ्यो होला, राजालाइ जस्तो लाखौ खर्च हुदैन अनि मात्र देश बिकास हुन्छ”- मदन भन्डारी

नेकपा एमालेका त्यो बेलाको शिर्ष नेता मदन भन्डारी जस्को बिचारमा आज पनि चलेको झुटो नारा लगाउदै हिड्ने अहिलेको एमालेले तल दिएको भिडियो हेरे भने एकपटक आफुले आफैलाइ अबस्य थुक्ने छन। । अहिलेकी रास्ट्रपति बिद्या भन्डारिको श्रीमान मदन भन्डारिको बारेमा सबैलाइ थाहै छ। उनको बारेमा नकारात्मक कुरा आजसम्म न त कसैले लेख्न सकेको छ न त लेख्न नै सकिन्छ । तर उनको श्रीमती अर्थात अहिलेको रास्ट्रपति बिद्या भन्डारिको भने प्राएजसो नकारात्मक कुराहरु नै मिडिया अनि पत्रपत्रिकामा सुन्न पाइन्छ ।

नेआ मदन भन्डारिले केही दशक अगाडि भनेका कुरा तल भिडियोमै देखाइएको छ। । देशले राजा र राजतन्त्रबाट जोखिम मोलिरहेको र राजपरिवारलाइ अनाबस्यक खर्च गरेर देश डुबेको धारणा मदन भन्सरिले व्यक्त गरेका छन । उनी भन्छन, “देशले एउटा निर्वाचित रास्ट्रपती पाउने हो भने १५-२० हजार या प्रधानमन्त्री सरह तलब लिएर काम गर्छिन , साधारण खर्च हुन्छ देशले अन्त्याधिक खर्च गुमाउनु पर्दैन” ।

एकपटक यो भिडियो हेर्नुहोला:

Leave A Reply

Your email address will not be published.