News Portal

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घट्यो

बैशाख ११ काठमाडौं। नेपालमा रोजगारीका अवसर नहुदाँ नेपालका अधिकांश युवाहरु रोजगारीकाे खोजीमा बिदेशियका छन।   स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि यो वर्ष वैदेशिक रोजगरीमा जानेको संख्या घटेको छ ।

गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।नेपालीका लागि आकर्षक मानिएका अधिकांश गन्तव्यमा जानेको संख्या घटेको छ । पछिल्लो तथ्यांकअनुसार मलेसिया, कतार, साउदी अरब, बहराइन, ओमनमा कामको खोजीमा जाने नेपालीको संख्या घटेको हो ।  नागरिकबाट

Leave A Reply

Your email address will not be published.