News Portal

राजेश पायल राई र माङगेना लिम्बुको पहिलो गीत र्सावजनिक(भिडियाे सहित)

बैशाख ११ दमक। सामाजिक सञ्जालमा निकै भाईरल भएकी बालगायिका माङगेना लिम्बु र नेपाली गीत संगीतमा धैरै नै र्चचित तथा लोकप्रिय गायक राजेश पायल राईको पहिलो गीत र्सावजनिक भएको छ ।

‘यो मनले रोजेको तिमीलाई’ बोलको गीतमा शब्द तथा संगीत सोम आङदेम्बे र संगीत संयोजन अशोक थापाको रहेको छ भने माङगेना लिम्बु र राजेश पायल राईले यो गीतमा स्वर भरेका छन ।

यो गीतलाई दर्शकरुले अत्याधिक मनपराउनुको साथै राम्रो प्रतिक्रिया पनि दिईरहेका छन ।यो गीत ड्रिम्स रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको हो भने यसलाई संगीत र्दपण युटुब च्यानलबाट बजारमा ल्याईएको हो ।

र्हेनुहोस भिडियोः

 

Leave A Reply

Your email address will not be published.