News Portal

गायिका दीपा तामाङको ‘बर्को छायाले’सार्वजनिक

काठमाडौँ । चर्चित गायिका दीपा तामाङ र गायक सुमन राइको स्वरमा रहेको ‘बर्को छायाले’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा सधैं लोकप्रिय रहेकी गायिका तामाङको धेरै गीत बजारमा आइसकेको छ । हालै मात्र उनको ‘दुइ चुल्ठी बाटेर’ बोलको कभर गीत रिलीज भएको छ ।

सुमन एनआर राइको शब्द रहेको उक्त गीतमा डम्बर लिम्बूको एरेन्ज रहेको छ । हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.