News Portal

आजको बिदेशी मुद्राको भाउ , हेर्नुहोस् कुन देशको मुद्राको मूल्य कति ?

बैशाख १२ काठमाडौँ ।  आज   बिहिबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ १० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ।त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६८ रुपैयाँ ३९ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ २९ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ०७ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८९ पैसा रहेको छ। त्यसैगरी आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रीदर २ सय ९७ रुपैयाँ ३१ पैसा रहेको छ।युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५२ पैसा रहेको छ । तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
111.50
112.10
  European Euro
1
124.95
125.62
  UK Pound Sterling
1
144.29
145.07
 Swiss Franc
1
109.45
110.04
  Australian Dollar
1
78.40
78.82
 Canadian Dollar
1
82.88
83.33
  Singapore Dollar
1
82.01
82.45
 Japanese Yen
10
9.97
10.02
 Chinese Yuan
1
16.60
16.69
  Saudi Arabian Riyal
1
29.73
29.89
  Qatari Riyal
1
30.63
30.79
  Thai Baht
1
3.48
3.50
  UAE Dirham
1
30.36
30.52
  Malaysian Ringgit
1
27.01
27.16
  South Korean Won
100
9.69
9.74
 Swedish Kroner
1
11.90
11.96
  Danish Kroner
1
16.73
16.82
  Hong Kong Dollar
1
14.22
14.29
  Kuwaity Dinar
1
366.41
368.39
  Bahrain Dinar
1
295.72
297.31
 

 

Leave A Reply

Your email address will not be published.