News Portal

आजको बिदेशी मुद्राको भाउ , हेर्नुहोस् कुन देशको मुद्राको मूल्य कति ?

बैशाख १५ काठमाडौँ ।  आज    नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ३२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ।त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६८ रुपैयाँ ८८ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ६८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ२७ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ०४ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९५ पैसा रहेको छ। त्यसैगरी आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर २ सय ९७ रुपैयाँ ९८ पैसा रहेको छ।युएई दिराम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५८ पैसा रहेको छ । तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर

 

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
111.72
112.32
  European Euro
1
124.45
125.12
  UK Pound Sterling
1
144.27
145.04
 Swiss Franc
1
109.37
109.95
  Australian Dollar
1
78.65
79.07
 Canadian Dollar
1
82.84
83.28
  Singapore Dollar
1
81.99
82.43
 Japanese Yen
10
10.00
10.05
 Chinese Yuan
1
16.59
16.68
  Saudi Arabian Riyal
1
29.79
29.95
  Qatari Riyal
1
30.68
30.85
  Thai Baht
1
3.49
3.51
  UAE Dirham
1
30.42
30.58
  Malaysian Ringgit
1
27.04
27.18
  South Korean Won
100
9.63
9.68
 Swedish Kroner
1
11.78
11.84
  Danish Kroner
1
16.67
16.76
  Hong Kong Dollar
1
14.24
14.32
  Kuwaity Dinar
1
366.91
368.88
  Bahrain Dinar
1
296.39
297.98

N

Leave A Reply

Your email address will not be published.