News Portal

रिना बस्नेत काण्डः यति माथी बाट खस्दा कसरी आवाज आएन? किन कसैले सुनेनन?(हेर्नुहोस भिडियोसहित)

बैशाख १५ पथरी। वैशाख ७ गते आफ्नै डेराअगाडि नग्न अवस्थामा रिना बस्नेत मृत भेटिएपछि पथरीबासीले प्रहरी प्रशासनमाथि प्रश्न तेस्र्याउँदै सुरक्षा मजबुत गर्न माग गर्दै आन्दोलन गरेका छन् । प्रहरीले रिनाको मृत्युलाई ‘आत्महत्या’ मान्दै आएको छ ,तर नगरबासीले भने यो घटनालाई ‘हत्या’ को संज्ञा दिइरहेका छन् ।
हिजो बिहानै एकाएक स्थानीय बासिन्दा जम्मा भएर आक्रोशित भएका छन । सबै एकै स्वरमा भन्छन: यति माथी बाट खस्दा कसरी आवाज आएन? किन कसैले सुनेनन? आवाज आएन त यति राती सुनसानमा?अब आलुको बोरा माथीबाट खसालेर हेर्छौ आवाज आउँछ कि आउदैन भनेर । भन्ने जस्ता कुरा साथै यस्तो अचम्मको भित्री रहस्य खुलाए सबै स्थानीयले तल भिडियोमा हेर्नुहोला

Leave A Reply

Your email address will not be published.