News Portal

सुनको भाउ बढयो आज,कति छ तोलाको ? (हेर्नुहोस मुल्यसहित)

बैशाख १६ काठमाडौं । सुनको भाउ आज  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ रु १०० ले बढेको हो ।

आईतबार तोलामा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार बढेर ५९ हजार ९००  मा कारोबार भइरहेको हो ।यस्तै तेजावी सुन आज तोलमा ५९ हजार ६०० मा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने आज यथावत रहेको छ । आईतबार तोलामा रु ७३०  मा कारोबार भएको चाँदीको भाउ सोमबार रु.७३०  मा कारोबार भइरहेको हो ।

Leave A Reply

Your email address will not be published.