News Portal

ठगी गरेको आरोप लागेकी कलाकार तथा निर्माता प्रज्ञा जोशी ४० लाख धरौटी बुझाउन नसकेपछि जेल चलान 

काठमाडौं । कलाकार तथा निर्माता प्रज्ञा जोशी जेल चलान भएकी छिन् । जग्गाको बहानामा ठगी गर्दै हिँडेकी उनलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । कलाकार तथा निर्माता प्रज्ञा जोशीलाई ५० लाख ठगी गरेको आरोप लागेको हो । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोप लागेकी कलाकार तथा निर्माता प्रज्ञा जोशी ४० लाख धरौटी बुझाउन नसकेपछि जेल चलान भएकी हुन् ।

उनलाई सुवर्ण कुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।इटहरीमा लामो समय देखि लुकिछिपी बस्दै आएकी उनलाइ सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।कलाकार तथा निर्माता प्रज्ञा जोशीले थुप्रै चलचित्र निर्माण र अभिनय गरेकी छिन् ।

Leave A Reply

Your email address will not be published.