News Portal

सुनको भाउ घटयो आज ,कति छ तोलाको ? (हेर्नुहोस मुल्यसहित)

बैशाख १६ काठमाडौं । सुनको भाउ आज भने घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ रु २०० ले घटेको हो ।

सोमबार तोलामा ५९ हजार ९००  मा कारोबार भएको सुनको भाउ मंगलबार बढेर ५९ हजार ७०० मा कारोबार भइरहेको हो ।यस्तै तेजावी सुन आज तोलमा ५९ हजार ४०० मा कारोबार भइरहेको छ ।

चाँदीको भाउ पनि आज घटेको छ । सोमबार तोलामा रु ७३०  मा कारोबार भएको चाँदीको भाउ मंगलबार रु.७२५  मा कारोबार भइरहेको छ।

Leave A Reply

Your email address will not be published.