News Portal

वैदेशिक रोजगार विभागले फेरी गर्यो १० वटा म्यानपावर कम्पनी खारेज

बैशाख १७ काठमाडौं। वैदेशिक रोजगार विभागले फेरी १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ । समयमा नविकरण नगर्ने र पटक–पटक गल्ती गर्ने म्यानपावर कम्पनी खारेज गरिएको विभागले जनाएको छ ।

खारेजीमा परेका १० वटा म्यानपावर कम्पनीको नाम विभागले मंगलबार सार्वजनिक गरेको हो ।केहि दिनअघि मात्र विभागले यस्तै प्रकृतिका एक सय ७० बढी म्यानपावर कम्पनी खारेज गरेको थियो ।

खारेजीमा पर्ने म्यानपावर कम्पनीहरु निम्नअनुसार छनः

१. इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी

२.स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि

३.ध्वनी इन्टरनेशनल प्रालि

४.पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस

.प्रिसाइस इन्टरनेशनल प्रालि

६.इनोभेटिभ सर्भिसेस प्रालि

७.रि क्रियशन इन्टरनेशनल प्रालि

८.प्रसिद्ध ओभरसिज प्रालि

९.वल्र्ड फस्ट जब प्लेसमेन्ट प्रालि

१०.निजम ओभरसिज प्रालि

Leave A Reply

Your email address will not be published.