News Portal

“मंगली” काे चाइल्ड कवर भर्सन सार्वजानिक (भिडियो सहित)

“द नेप्स्टार क्रिउको”चाइल्ड भर्सन “मंगली”

दर्सकहरुको अत्यन्तै माया पाइरहेको “द नेप्स्टार क्रिउको” चौथो चाइल्ड भर्सन कवर डान्स भिडियो “मंगली” सार्वजानिक भएपछी दर्सकहरुको राम्रो माया पाइरहेको छ ।उक्त क्रिउले निर्काेमाण गरेका यस अगाडिका तीनै वटा भिडियाेले सफलता पाइसकेका छन ।

बाल बालिकाहरुको गांउले जीवन परिवेशलाई निकैनै रोमान्चक ढंगले प्रस्तुत गरिएको उक्त भिडियोमा सलोम दर्नाल र प्रेरिसा मोतेको मुख्य भूमिका रहेको छ भने परिकल्पना र कोरिओग्राफी सुजिन इमाक्सलले गरेकी छिन्, ” मंगली ” भिडियोकाे सम्पादन तथा कलर ग्रेड सन्दिप मोतेले गरेका छन् ।यसैगरी अनुषा अधिकारीकाे श्रृगांरमा अनिल ढुंगेलले निर्माण नियन्त्रण गरेका छन् भने उक्त भिडियाेकाे छायांकन तथा निर्देशन पनि सन्देश मोतेलेनै गरेका ।
पछिल्लो समय निर्देशक मोते माेफसलमा बसेर छायांकन तथा निर्देशनमा अाफ्नाे कला मार्फत दर्शकहरुमाझ परिचित छन।
बांकी भिडियोमा हेर्नुहोस् :

Leave A Reply

Your email address will not be published.