News Portal

यस्ता खानेकुराहरु खानुहोस शरीरमा रहेका बिकार तत्वहरु फाल्नको लागी 

हाम्रो शरीरमा रहने विभिन्न बिकार तत्वले गर्दा हामीलाई विभिन्न खालका रोगहरु लाग्ने गर्छ । कतिपय अवस्थामा यस्ता बिकार तत्वले गर्दा हामीलाई क्यान्सर पनि हुने गर्छ । त्यसैले हामीले यस्ता बिकार तत्वहरुलाई हाम्रो शरीरमा जम्मा हुन दिनु हुदैन । वातावरण प्रदुषण र हाम्रो खानपानले गर्दा यस्ता बिकार तत्वहरु हाम्रो शरीरमा जम्मा हुने गर्छन् । यस्ता बिकार तत्वलाई हामी घरेलु उपायहरुको माध्यमबाट पनि बाहिर निकाल्न सक्छौं ।

बिकार तत्वलाई बाहिर निकाल्न निम्न कुराहरुमा ध्यान दिनुहोस :

– विहान खाली पेटमा कागती पानीको रसमा मह मिसाईएर खाने ।

– खानासँग दैनिक एक कचौरा दही खाने ।

– आलसबाट बनेका परिकारहरु खाने ।

– विहान र दिउँसो एक–एक कप ग्रिन टी पिउने ।

– गहुँको जमरा पनि विकार फाल्न लाभदायक हुन्छ ।

– खानासँग सँधै एक टुक्रा अदुवा खाने ।

– खानेकुरामा आवश्यकता अनुसार धनियाँको प्रयोग गर्ने ।

Leave A Reply

Your email address will not be published.