News Portal

टिका बुढाथोकी र दिपक न्यौपानेबीच भएको टेलीफाेन बार्तालाव बारे दिपक न्यौपानेले,खुलाए यस्तो रहस्य ( भिडियो सहित)

पछिल्लाे समय युटुवमा भाइरल भएका चर्चित बाल गायक अशोक दर्जी प्रति भिभिन्न प्रकारका बिबादित समाचार आइरहेका छन् । भर्खरै मात्र दिपक न्यौपाने र टंक बुढाथोकीका दाजु टिकाराम बुढाथोकी बीच भएको टेलिफोन बार्ताको अडियो सार्बजनिक भएपछि बिवाद झनै चुलिएर गएकाे छ। यो अडियो सार्बजनिक भएपछि अशाेक दर्जीका धेरै दर्शक श्रोताको मन खिन्न भएको छ उनिहरूले अा अाफ्नाे धारणा पनि ब्यक्त गरिरहेका छन ।

उक्त बिषयले बिवादकाे रूपलिए पछि अशाेक दर्जीका प्रिन्सिपल दिपक न्याैपानेले पत्रकार सम्मेलन गरी अाफ्नाे धारणा राखेका छन् ।अाफुलाइ यस बिषयमा केही पनि थाह नभएकाे र झुक्याएर अाफ्नाे ब्यक्तिगत टेलीफाेन बार्ता सार्बजनीक गरेकाेमा अाफुलाइ यस बिषयमा धेरै चित्त दुखेकाे कुरा ब्यक्त गरेका छन् । उनले भने मलाइ एक पत्रकार श्याम हरि शिबभक्तीले अशाेक दर्जीकाे समुहमा काम गरिरहेका साथी हरूबीचमा फाटाे ल्याउने नियतले खेल खेलेकाे मैले पत्ताे नपाउनाले यस्ताे स्थिती सृजना भएकाे बताए ।

दिपकले अगाडि भने अाफ्नााे ब्यक्तिगत टेलीफाेन बार्ता सार्बजनिक गर्ने अधिकार कस्लाइ छ ?भन्दै यस्ता कार्यले अाफ्नाे मान सम्मान प्रतिष्ठामा अाच अाएकाे बताए । यस बिषयमा बुझ्न पत्रकार श्यामहरि शिबभक्तीलाइ बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नअाए पछि पत्रकार सम्मेलन मार्फत यस बिषयकाे स्पस्टिकरण दिन परेकाे जनाए ।
बांकी भिडियोमा हेर्नुहोस् :

Leave A Reply

Your email address will not be published.