News Portal

गायक ताराप्रकाश लिम्बुको “देख्न मन लाग्यो तिमिलाई” को म्युजिक भिडियो सार्वजानिक ( भिडियो सहित)

निर्देशक भुपेन्द्र तुम्बाहाम्फेले निर्देशनमा “देख्न मन लाग्यो तिमिलाई”

गायक ताराप्रकाश लिम्बुको संगीतमा “देख्न मन लाग्यो तिमिलाई” को म्युजिक भिडियो भर्खरै सार्वजानिक भएकाे छ।निलम आम्बुहाङ राईको शब्द तथा तारा प्रकाश लिम्बु र खुशी थुलुङको स्वर रहेको उक्त गितको म्युजिक भिडियो भर्खरैमात्र सामाजिक संजाल यूवटयुवमा मार्फत सार्वजानिक गरिएको हो ।

भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन तथा छायकंनमा निर्माण भएका उक्त म्युजिक भिडियोमा रेखा फागो र राम लिम्बुको मुख्य अभिनय रहेको छ । गायक ताराप्रकाश लिम्बुको संगीत रहेकाे यस गीतमा सहस शाक्यले संगीत संयोजन गरेका छन । निलम क्रिएसनले सार्वजानिक गरेको उक्त गितको म्युजिक भिडियो अहिले दर्शको रोजाईमा समेत पर्दै गइरहेकाे छ ।

Leave A Reply

Your email address will not be published.