News Portal

अशोक दर्जीकाे नाममा भयो यस्तो बिवाद,टंक र दिपककाे (भिडियो सहित)

बिवाद अशोकको दर्जीलाइ काहा पढाउने भन्ने बारे

झापा,दमक। अहिले युटुवमा सर्वाधिक भाइरल भएका अशाेक दर्जी र टंक बुढाथाेकीकाे गीत : मन बिनाको धन ठूलो कि,धन बिनाको मन पनि दर्शक श्राेताहरूले राम्रै संग रूचाए । झापाको गाउ र शहरका सडकहरूमा गाउदै हिडने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अहिले उनकाे घर निर्माण कार्य पनि तिब्र गतिमा चलिरहेको छ । भिभिन्न सहयोगी दाताहरुले अशोक दर्जीको घर बनाउन सहयोग गरिरहेका छन् ।तर यिनै अशाेक लाइ शुरूवाती दिन हरूमा मिडिया मार्फत उनलाइ चिनाउने र पछिल्ला दिनहरूमा उनकाे सांगीतिक भविष्यलाइ अगाडि बडाउन जिम्मालिएका दवै पक्ष बीचमा बिवाद उत्पन्न भइकाे छ । बिवादकाे कारण हाे । अव अशाेकलाइ काहा पढाउने ?

अशोक दर्जीको घर निर्माणकार्य लगभग अन्तिम अवस्थामा अाइ पुगेकाे छ।अशोक दर्जी कहाँ पदने भन्ने बिषयमा अहिले समस्या उत्पन्न भएको छ।उर्लाबारी बेथेल एकाडमीका दिपक न्याैपाने अशाेक सडकमै हुदा अाफुले कक्षा सम्म उनलाइ पढाउने जिम्मा लिएकाे र अशाेककाे सांगीतिक भिवष्य संगै उस्लाइ शिक्षाकाे महत्व रहेकाले पहिलाकै शर्त अनुसार हुनु पर्नेमा अन्यथा भएकाे गुनासाे छ भने अर्काे पक्षले अशाेकलाइ काठमाडौँ लिएर जाने अडान राखेकाले बिवाद चरम स्थानमा पुगेकाे छ। अशोक दर्जी आफ्ना बाबु संग काठमाडौँ गैसकेका छन् भने यस बिषयमा अहिले गाउमा चर्काचर्की उत्पन्न भएको छ ।बांकी भिडियोमा :

Leave A Reply

Your email address will not be published.