News Portal

सुल्झियाे टंक बुढाथाेकी र दिपक बीचकाे बिवाद अब काठमाण्डाैं पढने (भिडियाे सहित)

दमक,झापा । युटूव मार्फत चर्चामा अाएका अशोक दर्जीलाइ काहा र कस्ले पढाउने बिषयकाे बिवाद सुल्झिएकाे छ। दमकनगरपालीकाले यसकाे सहजीकरण गरेकाे हाे ,दर्जी अध्ययनरत बेथल एजुकेशनल एकाडेमीका प्रिन्सिपल दीपक न्यौपाने र संगीतकार टंक बुढाथाेकी बीच अशाेक दर्जीलाइ अा-अाफुले पढाउने दावी गर्दा बिवाद चुलिएकाे थियाे।
दमक नगर पालिका वडा नं. २ को कार्यालयमा अशोकलाई गत असार २३ गते देखि लगेर स्कूलमा नल्याएकोले उप, स्थित गराउँन गरेको प्रिन्सिपल दीपकले दिएकाे निवेदनको आधारमा बुधबार मुद्धा मिलाइएको दमक नगर पालिकाका उपप्रमुख तथा न्यायिक समितिका प्रमुख गीता अधिकारीले बताइन ।
छलफल तथा अन्तकृयामा आजसम्म अशोकको रेखदेख र अध्ययन गराउँदै आउनु अाएका वेथल एजुकेशन एकाडेमीका प्रिन्सिपल दिपक न्यौपानेले अव देखिको कानुनी जिम्मा नभएको र अशोकको सम्पुर्ण जिम्मा उनकै बावा पूर्ण दर्जिले लिने सर्तमा मुद्धा मिलाइएको न्यायिक समितिले जानकारी दिएको छ ।

छलफलको क्रममा संगीतकार टंक बुढाथोकीले संचार माध्यमको गलत प्रचारले यो विवादलाई थप प्राथमिकता दिएको भन्दै आफूले दर्शक तथा प्रसंसककाे कमेन्ट तथा सपाेटलाइ पनि सम्मान गर्दै निर्णया लिने बताए । बुढाथोकीले घर निर्माण तथा अन्य क्षेत्रको सम्पुर्ण खर्च बिवरण घर हस्तान्त्रण कार्यक्रममानै सार्वजनिक गर्ने बताए । यता प्रिन्सिपल न्यौपानेले अशोकको भविष्य राम्रो बनोस भन्ने हेतुले आफूले पढाइमा जोड दिँदा बाहिर लाने र ल्याउने क्रममा विवाद भएको बताउटन । न्यौपानेले आफूले अशोक र उनको बहिनी साथी भूइकटरलाई समेत पढाइ रहेकाे अवस्थामा कानुनी प्रकृया विपरित बाहिर लगरे नल्याएको प्रति आपती मात्र रहेकाले अहिलेकाे समयमा अशाेकका लागि अन्य कुरा भन्दा पनि पढाइ लाइ प्राथमिकता  दिनु पर्नेमा जाेड दिए ।बांकी भिडियोमा हेर्नुहोस् :

Leave A Reply

Your email address will not be published.