News Portal

असफल भयो काँग्रेस र जोशीको प्रयास, प्रधानन्यायाधीशको ढोका बन्द

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको प्रयासका बावजुद प्रधानन्याधीशको लागी सिफारिस भएका दीपकराज जोशीको सपना तुहिएको छ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेपछि उनको सपना तुहिएको हो ।

प्रमुख विपक्षी दल काँग्रेसले बैठक बहिस्कार गरेपछि समितिको दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको छ भने उनका पक्षमा एक भोट पनि खस्न सकेन ।

Leave A Reply

Your email address will not be published.