News Portal

सेड्रिना र कृशलको जोडी यस्तो देखियो म्युजिक भिडियोमा

काठमाडौँ । ‘नाइँ नभन्नु ल–५’बाट चर्चामा आएकी बालकलाकार सेड्रिना शर्मा अहिले अध्ययनको लागि भारतमा छिन्। उनले भारतको मसुरीमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्नेछिन्।

यसैबीच सेड्रिनाले नेपाल आइडलको टप ८ बाट बाहिरिएका प्रतिस्पर्धी कृशल कँडेलसँग म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। ‘ओढेरघूङ्गघट’बोलको गीतमा यो जोडी एकसाथ देखिन लागेको हो। गीतमा स्वर कृशल कँडेलकै रहेको छ सङ्गीत अर्जुन पोखरेलले भरेका हुन्।हेर्नुस् म्युजिक भिडियोको टिजर।

Leave A Reply

Your email address will not be published.