News Portal

ठट्यौली टाईम कमेडी होस्टल टिमसँग कति हाँस्नु (भिडियो सहित)

काठमाडौं।पछिल्लो समय नेपाल टेलिभिजनमा प्रसारित कमेडी सो ुकमेडी होस्टल दिन(प्रतिदिन दर्शकहरुसामु चर्चित बन्दै गएको छ ।कमेडी होस्टलमा यदव देवकोटा ९सरापे० र हरिसा बानिया ९भुनिया० चन्चले साथै अशोक सिवकोटी चाँही एकान्त तथा संगीत प्रेमी भुमिकामा छन । यो कमेडी सो नेपाल टेलिभिजनमा हरेक शनिबार साँझ ७ बजे प्रसारण हुन्छ। सोहि कार्यक्रम बारे कलाकारहरु सँग गरिएको रमाइलो कुराकानी यस प्रकार छ ।

 

Leave A Reply

Your email address will not be published.